चट्याङ पर्दा अर्घाखाँचीमा एक जनाको मृत्यु

Image may contain: sky, cloud, outdoor and nature


श्याम घिमिरे फागुन ५ अर्घाखाँची –

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडानम्बर ८ हंसपुरमा सनिबार दिउँसो चट्याङ पर्दा एक जनाको निधन भएको छ । निधन हुनेमा साबिक हंसपुर गाबिस वडानम्वर २ बजिनिका २५ बर्षिय युबराज अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै सोही ठाउँमै चट्याङबाट ३ जना सामान्य घाईते भएका छन । उता मालारानि गाउँपालिकाकै वडानम्बर ९ गोखुङ्गाको पस्लेङ्मा चट्याङबाट १ खसी र १ ब्याउने बाख्राको मृत्यु छ । यस्तै चट्याङबाट घरमा बसि रहेका २ महिला सामान्य घाइते भएका छन भने चट्याङका कारण घर सामान्य रुपमा चर्किएको स्थानीयले जानाएका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.