Monthly Archives: February 2019

पुर्ब एसईई अभ्यास परीक्षाको नतिजा बिश्लेषण तथा शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे सन्धिखर्क एफएम फागुन ५ – शिब मदन माबी पाणीनि ७ मा पुर्ब एसईई अभ्यास परीक्षाको नतिजा बिश्लेषण तथा शैक्षिक गुणस्तरको अभिबृद्धिकालागी अभिभाबक शिक्षक र बिद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । मेगबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ राजेन्द्र पौडेल,शिक्षक मातृका प्रसाद भट्टराई,सिता बन्जाडे,नबराज ज्ञबाली,धुब्र्रराज सुबेदी,प्रकाश प्यूठानी र अभिभाबक ज्ञानबहादुर घर्ति लगायतले मनतब्य राख्नु भएको हो ।

Read more