जन्मदिनको अबसरमा बिद्यार्थीलाई कपडा बितरण

Image may contain: 9 people, including Kamala Bhusal, outdoor and nature


श्याम घिमिरे फागुन ७ अर्घाखाँची –
सन्धिखर्क नगरपालीका १ निबासी युवराज खत्री र राधा खत्रीका जेठो छोरा राजन खत्रीको जन्म दिनको अवसर पारेर सन्धिखर्कमा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति बिद्यालयका बालबालिकालाई सोमबार कपडा बितरण गरिएको छ । आफ्नो छोराको जन्मदिनको अबसरमा खत्रीले १५ थान न्यानो कपडा बितरण गनु भएको हो ।

Image may contain: 7 people, people sitting, tree and outdoor

जन्मदिनको अबसरमा फजुल खर्च गर्नु भन्दा अशक्त र फरक क्षमता भएका बालबालिकालाई बितरण गरेमा उनीहरुले अभिभावकको महसुस गर्नुका साथै पढाइमा ठुलो सहयोग हुने भएकाले जन्मदिनको अबसरमा फजुल खर्च नर्गन खत्रीले सबैलाई आग्रह गनुु भयो । कार्यक्रममा उद्योग बाणिज्य संघका महासचिब प्रदिप मिश्र , पत्रकार सहयोगी बिसी, शिक्षिका कमला भुसाल लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

Image may contain: 10 people, people sitting, tree, child, table, outdoor and nature
Image may contain: 6 people, including Sita Shrestha and Kamala Bhusal, people standing and outdoor
Image may contain: 8 people, including Pradip Mishra, people standing, tree, outdoor and nature
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.