Monthly Archives: February 2019

कृषि लाई व्यवसायीक गर्नुपर्छ – अध्यक्ष आचार्य

घनश्याम पौडेल सन्धिखर्क, ८ फागुन । मालारानी गाउँपालिका स्तरीय ग्रामिण नमुना कृषक सञ्जालको गठन गरिएको छ । साविकका हंसपुर, मोरङ्गका ग्रामिण नमुना कृषकहरुलाई समेटी सञ्जाल गठन गरिएको हो । संकर पन्थीको अध्यक्षतामा ७ सदस्यीय समितीको गठन गरिएको छ । जसको उपाध्यक्षमा थमनबहादुर महत, सचिवमा इन्द्रमणि आचार्य, कोषाध्यक्षमा विना नेपाली र सदस्यहरुमा दुर्गावहादुर राउँत, रेशम राज विसी, सालिकराम कुवँर रहेका छन्

Read more

जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा कविता वाचन प्रतियोगिता सम्पन्न

अभिनव चौहान फाल्गुन ८, अर्घाखाँची – पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा आज ६९ औँ प्रजातन्त्र दिवसको अवसर पारेर रचना वाचन तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना तथा लुम्बिनी वाङ्गमय प्रतिष्ठान र पाणिनि साहित्यिक प्रतिष्ठानको संयोजन र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । हिमबहादुर जिसी लेकाली ,मञ्जु घिमीरे, रामलाल भुसाल निर्णायक

Read more

अर्घाखाँचीमा मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

७ घनश्याम पौडेल,अर्घाखाँची, ७ फागुन । जिल्ला समन्वय समिती अर्घाखाँचीको आयोजनामा अर्घाखाँचीमा ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । समारोहमा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले शुसासन समृद्धिको अभियानलाई अगाडि बढाउन प्रजातन्त्रले महत्वपुर्ण भुमिका खेलेको बताए । सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेकपा प्रदेश सदस्य छमकुमारी खनाल चिनारी, काँग्रेसका सचिव विष्णु भुसाल, पत्रकार महासंघका अध्यक्ष

Read more