अर्घाखाँचीमा मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

अर्घाखाँचीमा मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

घनश्याम पौडेल,
अर्घाखाँची, ७ फागुन । जिल्ला समन्वय समिती अर्घाखाँचीको आयोजनामा अर्घाखाँचीमा ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । समारोहमा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले शुसासन समृद्धिको अभियानलाई अगाडि बढाउन प्रजातन्त्रले महत्वपुर्ण भुमिका खेलेको बताए ।

सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेकपा प्रदेश सदस्य छमकुमारी खनाल चिनारी, काँग्रेसका सचिव विष्णु भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगाएतले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको ऐतिहासिक दिनको अवसरमा शुभकामना व्यक्त गरे ।

सोही अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै तोकान्दो, नेपाल स्काउटलगायतले प्रस्तुति देखाएको कार्यक्रममा सन्धिखर्क स्थित विद्यालयका विद्यार्थीहरु, कर्मचारी, पत्रकार, जनप्रतिनिधीको उपस्थित रहेको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा अर्घाखाँचीमा ८ गते साहित्यिक गोष्ठि, ६ गते जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण र जनप्रतिनिधी र कर्मचारी विचँको मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको थियो ।

Image may contain: 1 person, sitting, hat and indoor
Image may contain: 8 people, crowd
Image may contain: 5 people, people standing
Image may contain: 3 people, people standing
Image may contain: one or more people and indoor
Image may contain: 3 people, people standing
Image may contain: 1 person, indoor
Image may contain: Bishnu Bhusal, standing
Image may contain: Chham Kumari Khanal Chinari, sitting
Image may contain: 1 person, sitting
Image may contain: 1 person
Image may contain: 1 person, indoor
Image may contain: 3 people, including Kamal Prasad Bhusal, people standing
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.