जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा कविता वाचन प्रतियोगिता सम्पन्न

This image has an empty alt attribute; its file name is 51945499_530225817466539_650454826836033536_n.jpg

अभिनव चौहान फाल्गुन ८, अर्घाखाँची – पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा आज ६९ औँ प्रजातन्त्र दिवसको अवसर पारेर रचना वाचन तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना तथा लुम्बिनी वाङ्गमय प्रतिष्ठान र पाणिनि साहित्यिक प्रतिष्ठानको संयोजन र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

हिमबहादुर जिसी लेकाली ,मञ्जु घिमीरे, रामलाल भुसाल निर्णायक रहनु भएको कार्यक्रममा प्रतियोगी मध्यबाट सीता बञ्जाडे प्रथम, करिना राना द्धितीय, अभिनव चौहान तृतीय र इन्दिरा आचार्यले सान्तवना स्थान हासिल गर्नु भएको थियो । कार्यक्रममा प्रतियोगी भन्दा बाहिरबाट प्रहरी नायव उपरीक्षक नवराज मल्ल, चोपनारायण बञ्जाडे, कमल पोख्रेल, माधब राज चुदाली, हिमबहादुर जिसी लेकाली, रामलाल भुसाल, सुनिता भुसाल, मञ्जु घिमीरे, बसन्त श्रेष्ठ लगायतले समेत आफ्नो रचना वाचन गरेर सुनाउनु भएको थियो ।

कार्यक्रममा अर्घाखाँची उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, स्टेशनरी व्यवसायी समितिका कोषाध्यक्ष लेखनाथ भण्डारी, क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री स्ववियु सभापति लक्ष्मण खड्का लगायतको उपस्थिति रहेको थियो । पाणिनि साहित्यिक प्रतिष्ठानका अध्यक्ष माधब राज चुदालीको अध्यक्षता, जिल्ला समन्व समितिका प्रमुख पिताम्बर शर्माको प्रमुख आतिथ्याता , लुम्बिनी वाङ्गमय प्रतिष्ठानका जिल्ला अध्यक्ष बिष्णु बस्यालको स्वागत मन्तव्य र बसन्त श्रेष्ठको सञ्चालनमा कार्यक्रम सप्पन्न भएको हो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.