Monthly Archives: February 2019

कृषि,पर्यटन र उर्जाको क्षेत्रलाई केन्द्रमा राखेर सरकारले काम गरीरहेको छ –मन्त्री खनाल

श्याम घिमिरे फागुन ९ अर्घाखाँची – कृषी तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेबले कृषि,पर्यटन र उर्जाको क्षेत्रलाई केन्द्रमा राखेर बर्तमान सरकारले काम गरीरहेको हुनाले जनताको माग र समाज रुपान्तरण अनुसार बिकास निर्माणले गति लिएको बताएका । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले बिहिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् । सरकार सन्चालनको कुरामा सकारात्मक र

Read more