कृषि,पर्यटन र उर्जाको क्षेत्रलाई केन्द्रमा राखेर सरकारले काम गरीरहेको छ –मन्त्री खनाल


श्याम घिमिरे फागुन ९ अर्घाखाँची –

Image may contain: 1 person, indoor

कृषी तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेबले कृषि,पर्यटन र उर्जाको क्षेत्रलाई केन्द्रमा राखेर बर्तमान सरकारले काम गरीरहेको हुनाले जनताको माग र समाज रुपान्तरण अनुसार बिकास निर्माणले गति लिएको बताएका । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले बिहिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

Image may contain: 5 people, including Binod Gaire, indoor

सरकार सन्चालनको कुरामा सकारात्मक र नकरात्मक टिकाटिप्पणी हुने कुरा सामान्य भएको बताउदै मन्त्री खनालले देशको समृद्धि र बिकास निर्माणमा स्थिर सरकारले निरन्तर काम गरीरहेकाले सरकारले ५ बर्ष भित्रमा बिकास निर्माणको बलियो पुर्बाधार निर्माण गर्नुपर्ने भन्दै सरकारमाथी अझै प्रश्न उठाउने बेला नआएको बताए ।

Image may contain: 6 people, including Thakur Kumar BK and Chham Kumari Khanal Chinari, indoor

मन्त्री खनालले जनताका आधारभुत आबश्यकतालाई हिजो जस्तै दुःख गर्न नपर्ने परीस्थीतिको निर्माण भएकोले युबालाई बिदेश पलायन हुनबाट रोक्न सरकाले कृषि क्षेत्रमा मास्टर प्लान बनाएको समेत बताए । सरकारले नेपालमा केही महिना भित्रैमा रेल गुडाएरै छाड्ने दाबी गर्देे खनालले दुई पार्टी बिचको एकता अब केही दिनमा फाईनल हुने भएकोले कार्यकर्ताहरुलाई धैर्य रहन आग्रह गरे । कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालको अध्यक्षता कोषाध्यक्ष बिनोद गैरेको स्वागत मनतब्य र सचिब सुर्य भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 5 people, including Chet Narayan Acharya and Chham Kumari Khanal Chinari, people sitting and indoor
Image may contain: 1 person, indoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.