Monthly Archives: February 2019

नयाँ शक्ति पार्टी द्धारा शोक सभा सम्पन्न

सन्धिखर्क एफएम फागुन १० अर्घाखाँची – नयाँ शक्ति पार्टी नेपालका नेता राजु नेपालीका बुवाको निधन भएकोमा पार्टीले श्रद्धान्जली सभा सम्पन्न गरेको छ । परिवर्तनको दिशामा उत्साह र प्रेरणा दिने आचार्यको निधनले आफुहरुलाई स्तब्ध बनाएको नयाँ शक्तिका केन्द्रिय संरक्षक समिति सदस्य बिष्णुहरि शर्माले बताउनु भयो । आचार्य निवास अर्घा बाझाखर्कमा बिहिबार आयोजना गरिएको श्रद्धान्जली सभामा नेता शर्माले नयाँ शक्ति पार्टी नेपालको

Read more

नेपाली काङ्ग्रेस सनपा १२ द्वारा आर्थिक सहयोग प्रदान

बिक्रम पाण्डे समान्ता फाल्गुन १० ,अर्घाखाँची नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वडा न १२ ले आज सनपा १२ ठुटीपिपल निवासी बिगत एघार महिना देखि बिरामी भै उपचार गराईरहेका मोहन श्रेष्ठको परीवारलाई आर्थिक सहयोग गरेको छ । मोहन एघार महिना पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेका थिए । हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहन श्रेष्ठको परीवारलाई नेपाली काङ्ग्रेस सन्धिखर्क १२

Read more

गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन

काठमाण्डौ फागुन १०, २०७५ शुक्रबार  – गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।  उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको परिवारले बताएको छ । उहाँको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । सांसद ओली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी

Read more