नयाँ शक्ति पार्टी द्धारा शोक सभा सम्पन्न

Image may contain: 5 people, including Chhanda Panthi, people standing, suit and outdoor


सन्धिखर्क एफएम फागुन १० अर्घाखाँची
नयाँ शक्ति पार्टी नेपालका नेता राजु नेपालीका बुवाको निधन भएकोमा पार्टीले श्रद्धान्जली सभा सम्पन्न गरेको छ । परिवर्तनको दिशामा उत्साह र प्रेरणा दिने आचार्यको निधनले आफुहरुलाई स्तब्ध बनाएको नयाँ शक्तिका केन्द्रिय संरक्षक समिति सदस्य बिष्णुहरि शर्माले बताउनु भयो ।

Image may contain: 6 people, including Chhanda Panthi, people standing, suit and outdoor

आचार्य निवास अर्घा बाझाखर्कमा बिहिबार आयोजना गरिएको श्रद्धान्जली सभामा नेता शर्माले नयाँ शक्ति पार्टी नेपालको स्थापनामा आचार्यको उत्कृष्ठ भुमिकाको प्रशंसा गर्नुभएको हो । नयाँ शक्ति पार्टि नेपालका केन्द्रीय सदस्य छन्द पन्थिको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक गोकर्ण थापा, टोप बहादुर बलाल,पुस्करनाथ आचार्य लगायतका नेताहरुले शोक मनतब्य राख्नु भएको थियो । सोही कार्यक्रममा पार्टी केन्द्रले पठाएको श्रद्धाञ्जली फोटा सोत प्रदान गरीएको थियो ।

Image may contain: 6 people, including Daud Masihi, people sitting and outdoor
Image may contain: 6 people, including Chhanda Panthi, people standing, suit and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.