Monthly Archives: February 2019

महालक्ष्मी ईन्स्यारेन्स कम्पनिको सन्धिखर्कमा अभिकर्ता तालिम सम्पन्न

हरि भुसाल फागुन ११ अर्घाखाँची – महालक्ष्मी ईन्स्यारेन्स कम्पनिले सन्धिखर्कमा अभिकर्ता तालिम सम्पन्न गरेकाे छ । सन्धिखर्क साथि हाेटलमा सम्पन्न कार्यक्रममा कम्पनिका डेपुटी कार्यकारी निर्देशक कमल पन्थीले बिमा मानव जिवनकाे लागि विमा अत्यावश्यक रहेकाे बताएका थिए । कार्यक्रममा कम्पनीका रिजनल म्यानेजर अर्जुन गिरिले बिमा र मानव जीवन एक अर्काकाे परिपुरक जस्तै भएकाेले घरघरमा पुगेर बिमाकाे वारेमा शीक्षा दिन अभिकर्ताहरुलाई अाग्रह

Read more

अखिल छैठौं अर्घाखाँचीको आयोजनामा प्रगतिशिल बनभोज तथा भेला सम्पन्न

श्याम घिमिरे फागुन ११ अर्घाखाँची – अखिल छैठौं अर्घाखाँचीको आयोजनामा सनिवार प्रगतिशील बनभोज कार्यक्रम तथा भेला सन्धिखर्कको लदाम बगैचामा सम्पन्न भएको छ । छैठौंका जिल्ला अध्यक्ष सन्देश खनालको अध्यक्षता,मनिषा गैरेको स्वागत मनतब्य र गोपाल भट्टराईको सन्चालनमा सम्पन्न भएको कार्यक्रमले सन्धिखर्क नगरपालीका वडानम्बर १ र २ को वडासमिति गठन गरेको हो । भेलाले सनपा १ मा अरबीन्द खनाल र सनपा २

Read more

त्रैमासिक रुपमा सूचना सार्वजनिक गर्ने कार्यालय प्रमुख तथा सूचना अधिकारीको प्रतिबद्धता

सन्धिखर्क एफएम फागुन ११ फागुन अर्घाखाँची – त्रैमासिक सूचना प्रकाशन गरी कार्यालयका गतिबिधी वेवसाइट तथा सामाजिक सञ्जालमा अध्याबधिक गर्ने सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले प्रतिबद्धता जनाएका छन । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज र सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल अर्घाखाँचीको सहयोग तथा समन्वयमा सन्धिखर्कमा भएको सुशासन प्रर्बद्धनका लागि पारदर्शीता विषयक

Read more

शान्ती माबि बाँगीमा सुक्रबारीय कार्यक्रम सम्पन्न

श्याम घिमिरे फागुन ११ अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी ५ बाँगीमा रहेको शान्ती माबि बाँगीमा सुक्रबारीय कार्यक्रम अन्तरगत सुक्रबार बतृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । आधारभुत तह र माबीतह स्तरीय छुट्टाछुट्टै सम्पन्न प्रतियोगीता सम्पन्न भएको हो । आधारभुत तहमा अग्रेजी शिक्षको महत्व भन्ने शिर्षकमा सम्पन्न प्रतियोगीतामा अमित खड्का प्रथम,योगेश खड्का द्धतिय र कृष्टीना भुसालले तृतिय स्थान प्राप्त गरेका थिए ।

Read more

पाणिनी बहुमुखी क्याम्पसमा पुर्बबिद्यार्थीहरुको भेला सम्पन्न ।

श्याम घिमिरे फागुन ११ अर्घाखाँची – अर्घाखाँचीको सदसमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा पुर्बबिद्यार्थीहरुको भेला सुक्रबार सम्पन्न भएको छ । भेलाले रामबहादुर चौहानको अध्यक्षतामा ११ सदस्यीय पूर्ब बिद्यार्थी समाज गठन भएको छ । जसको उपाध्यक्ष शेषकान्त घिमिरे , सचिब शिब बेल्बासे ,सहसचिबमा कृष्ण खनाल र कोषाध्यक्षमा मिना पन्थीलाई चयन गरेको छ । यस्तै भेलाले प्रेमनारायण गैरे संयोजक रहेको तीन सदस्यीय सल्हाकार

Read more
« Older Entries