अखिल छैठौं अर्घाखाँचीको आयोजनामा प्रगतिशिल बनभोज तथा भेला सम्पन्न


श्याम घिमिरे फागुन ११ अर्घाखाँची –
अखिल छैठौं अर्घाखाँचीको आयोजनामा सनिवार प्रगतिशील बनभोज कार्यक्रम तथा भेला सन्धिखर्कको लदाम बगैचामा सम्पन्न भएको छ । छैठौंका जिल्ला अध्यक्ष सन्देश खनालको अध्यक्षता,मनिषा गैरेको स्वागत मनतब्य र गोपाल भट्टराईको सन्चालनमा सम्पन्न भएको कार्यक्रमले सन्धिखर्क नगरपालीका वडानम्बर १ र २ को वडासमिति गठन गरेको हो ।

भेलाले सनपा १ मा अरबीन्द खनाल र सनपा २ मा मनिषा गैरैको संयोजकत्वमा ९÷९ सदस्यीय वडासमितिको गठन गरेको छ । कार्यक्रममा अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवँर,राजमो नेता शेर बहादुर बिसी , थम्मन केसि,सकुन्तला राना,राजेन्द्र नेपाली ,उषा पुन,कर्मचारी संगठनका रामजि भट्टराई ,प्रगतिशील पत्रकार संघका श्याम घिमिरे , शिक्षक प्रतिनिधि महेश पाण्डे लगायतले शुभकामना मनतब्य राख्दै देशमा भएका हरेक परिवर्तनमा बिद्यार्थीहरूको अहम भुमिका रहेकोले बिद्यार्थी बर्गको हकहितका लागी डटेर अगाडि बढ्नु पर्ने भन्दै समाज रुपान्तरणमा सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is 52553592_1326812744125063_6477761759926026240_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.