गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूलमा बाल प्रतिभा प्रदर्शनी कार्यक्रम सम्पन्न

Image may contain: 10 people, people standing and outdoor


श्याम घिमिरे फागुन ११ अर्घाखाँची –
सन्धिखर्क नगरपालीका स्थित गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूलमा सुक्रबार वृहत बाल प्रतिभा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । वालवालिकालाई पाठ्यपुस्तकको ज्ञानसंगै थप श्रृजनशिल, खोजमुलक, व्यवहारीक र अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष कार्यक्रमको आयोजना गरिदै आएको छ । कार्यक्रममा नर्सरी देखि दस कक्षा सम्मका वालवालिकाले ढुङ्गा, माटो, दाल , चामल, मकै, गहुँ, कागज, प्लाष्टिक, काठ, कपास, विधुतीय सामग्री, आदीबाट बनेका फूल, मन्दिर, जेसिवि, एक्सावेटर, घर, विद्यालय, चराचुरूङ्गी,फलफूल लगायतका सजावटका सामान करीब ३ सय भन्दा बढी विभिन्न सामाग्रीहरुको निर्माण गरि प्रर्दशनमा राखेका थिए ।

Image may contain: 5 people, people sitting and child

विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उप प्रमुख ठाकुर कुमार विक. , शिक्षा विकास तथा समन्वय ईकाइ अर्घाखाँची प्रमुख मणिराम पराजुली, पत्रकार गणेश खनाल, पत्रकार सहयोगी विसी, श्याम घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको अध्यक्षता र शिव वेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।

No photo description available.
Image may contain: 5 people, people smiling, people sitting, people standing and table
Image may contain: 10 people, people standing and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.