पाणिनी बहुमुखी क्याम्पसमा पुर्बबिद्यार्थीहरुको भेला सम्पन्न ।

पाणिनि बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन, अध्यक्षमा चौहान


श्याम घिमिरे फागुन ११ अर्घाखाँची –
अर्घाखाँचीको सदसमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा पुर्बबिद्यार्थीहरुको भेला सुक्रबार सम्पन्न भएको छ । भेलाले रामबहादुर चौहानको अध्यक्षतामा ११ सदस्यीय पूर्ब बिद्यार्थी समाज गठन भएको छ । जसको उपाध्यक्ष शेषकान्त घिमिरे , सचिब शिब बेल्बासे ,सहसचिबमा कृष्ण खनाल र कोषाध्यक्षमा मिना पन्थीलाई चयन गरेको छ । यस्तै भेलाले प्रेमनारायण गैरे संयोजक रहेको तीन सदस्यीय सल्हाकार समितीको समेत गठन गरेको छ

क्यापसको शैक्षिक गुणस्तर कायम गर्नको लागी समाजको गठन गरेको नबनिबार्चित अध्यक्ष रामबहादुर चौहानले बताउनु भयो । समाजले यही फाल्गुन १७ गते माबि र क्याम्पस स्तरीय बक्तृत्वकला प्रतियोगीता सञ्चालन गर्ने भएको समाजले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.