शान्ती माबि बाँगीमा सुक्रबारीय कार्यक्रम सम्पन्न


श्याम घिमिरे फागुन ११ अर्घाखाँची –
अर्घाखाँची जिल्लाको मालारानी ५ बाँगीमा रहेको शान्ती माबि बाँगीमा सुक्रबारीय कार्यक्रम अन्तरगत सुक्रबार बतृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । आधारभुत तह र माबीतह स्तरीय छुट्टाछुट्टै सम्पन्न प्रतियोगीता सम्पन्न भएको हो । आधारभुत तहमा अग्रेजी शिक्षको महत्व भन्ने शिर्षकमा सम्पन्न प्रतियोगीतामा अमित खड्का प्रथम,योगेश खड्का द्धतिय र कृष्टीना भुसालले तृतिय स्थान प्राप्त गरेका थिए ।

त्यस्तै माबि तहमा बर्तमान समयमा सुचना तथा प्रबिधिको महत्व भन्ने बिषयमा सन्देश पन्थी प्रथम,रीजन बिक द्धतिय र अर्चना बिकले तृतिय स्थान प्राप्त गरेको बिद्यालयले जनाएको छ । सोही अबसरमा कक्षा १० को नतिजा बिश्लेषण समेत सम्पन्न गरीएको हो । कार्यक्रममा बिद्यालयका प्रअ मानबहादुर पाण्डे,सहायक प्रअ ताराप्रसाद भुसाल,शिक्षक श्यामलाल क्षेत्री,थानेश्वर आचार्य,बलराम भुसाल लगायतले मनतब्य राख्नु भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.