Monthly Archives: February 2019

कल्याणी सेवा नेपाल द्धारा बादी समुदायका परीबारलाई कपडा बितरण

श्याम घिमिरे फागुन १२ सन्धिखर्क – कल्याणी सेवा नेपाल सन्धिखर्कले आज सन्धिखर्क नगरपालीकाको बलेबाङका बादी समुदायका परीबारलाई एक कार्यक्रमको आयोजना गरी कपडा बितरण गरेको छ । खोलाको छेउँमा बालुवा चाल्दै गरेका २० जना बादी समुदायका ब्यक्ती हरुलाई कपडा बितरण गरीएको संस्थाकी सहसचिब कमला खनाल भण्डारीले जानकारी दिनु भयो । कार्यक्रममा संस्थाकी सहसचिब कमला खनाल भण्डारी , कोषाध्यक्ष रुकमणि पराजुलि सदस्य कुसुम

Read more

अर्घाखाँचीको वाङलामा २४ घण्टे प्रसुती सेवा सुरु

प्रेमनारायण आचार्य – फागुन १२ –अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङलामा २४ घण्टे प्रसुती सेवाको  शुभारम्भ भएको छ । सन्धिखर्क नगरपालिका वाड नम्वर ४ र ५ लाइ जिरो होम डेलिभरी वडा बनाउने उदेश्यका साथ बर्थिंग सेन्टरको सुभारम्भ गरिएको हो ।   २४ घण्टे प्रसुती सेवाको आज एक कार्यक्रमका विच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्माले उद्धाटन गर्नु भएको छ । उँहाले

Read more

सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परिक्षण छत्रदेव गाँउपालिकामा सुरु

बसन्त श्रेष्ठ ‘छापेली’ १२ फाल्गुण २०७५ – सामाजिक सुरक्षा भत्तासंगै चेकजाँच गरि निशुल्क औषधी समेत पाएपछिस्थानीय छत्रदेब गाउँपालिकाका स्थानीय बासिन्दा निक्कै खुसी भएका छन । सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने नाराले अर्घाखाँची छत्रदेव गाँउपालिकामा सार्थक रुप लिएको छ । चौमासिक रुपमा निशुल्क स्वास्थ्य परिक्षण औषधी र हातहातमा भत्ता पाएपछि अहिले यहाँका स्थानीय जेष्ठ नागरिकहरु दङ्ग परेका छन् । बासिन्दाहरुसँगै जेष्ठ नागरिकहरुको

Read more

अखिल नेपाल महिला संघ भुमिकास्थान नगरको अध्यक्षमा सावित्रा दमासे निर्वाचित

सन्धिखर्क एफएम फागुन १२ अर्घाखाँचीअखिल नेपाल महिला संघ भुमिकास्थान नगरको अध्यक्षमा सावित्रा दमासे निर्वाचित हुनुभएको छ ।भुमिकास्थान–४,धारापानीको मैनडांडामा सम्पन्न प्रथम भेलाले अध्यक्ष दमासेको नेतृत्वमा १३ सदस्यिय नगर समितिको निर्विरोध गठन गरेको हो ।नवगठित अनेमसंघ भुमिकास्थान नगर समितिको उपाध्यक्षमा कमला खत्री,सचिव लक्ष्मी वि.क.,सह–सचिव रमा आचार्य र कोषाध्यक्षमा आरता वेल्वासे चयन हुनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाले

Read more

यूएई सम्पर्क समिति द्धारा शान्तिबंगैचाको लागि ४ थान फलामे बेन्च प्रदान

गोपाल प्रसाद भट्टराई सन्धिखर्क एफएम फागुन १२ अर्घाखाँची – जिल्ला सदरमुकाम सन्धिखर्कको मुटुमा अवस्थित आधुनिक शान्तिबंगैचाको लागि अर्घाखाँची यूएई सम्पर्क समितिले ४ थान फलामे बेन्च प्रदान गरेको छ । जिल्लाको पर्यटन विकासमा टेवा पु¥याउने उदेश्यले निर्माण गरिएको आधुनिक बंगैचामा पर्यटकिय आवागमनलाई बढवा दिन सम्पर्क समितिको ५० हजार रुपैंयाको लगानीमा तयार पारिएका ४ थान फलामे बेन्च आज एक कार्यक्रमको बिच नगर

Read more
« Older Entries