कल्याणी सेवा नेपाल द्धारा बादी समुदायका परीबारलाई कपडा बितरण


श्याम घिमिरे फागुन १२ सन्धिखर्क –
कल्याणी सेवा नेपाल सन्धिखर्कले आज सन्धिखर्क नगरपालीकाको बलेबाङका बादी समुदायका परीबारलाई एक कार्यक्रमको आयोजना गरी कपडा बितरण गरेको छ । खोलाको छेउँमा बालुवा चाल्दै गरेका २० जना बादी समुदायका ब्यक्ती हरुलाई कपडा बितरण गरीएको संस्थाकी सहसचिब कमला खनाल भण्डारीले जानकारी दिनु भयो ।

कार्यक्रममा संस्थाकी सहसचिब कमला खनाल भण्डारी , कोषाध्यक्ष रुकमणि पराजुलि सदस्य कुसुम अधिकारि,पबित्रा सापकोटा सरिता पुरी ,बिजुला रायमाझि लगायतको उपस्थीती रहेको थियो । संस्थाले पछीललो समय जिल्लामा बिभिन्न क्षेत्रमा रही सामाजीक गतिबिधि र स्वास्थ्य उपचारमा समेत सहयोग गर्दे आईरहेको छ ।

This image has an empty alt attribute; its file name is 52632987_489049318291344_4329052800706150400_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.