Monthly Archives: February 2019

स्वरोजगार लघुबित्त बित्तीय संस्थाको प्रथम केन्द्र भेला सन्धिखर्कमा सम्पन्न

श्याम घिमिरे फागुन १३ अर्घाखाँची – स्वरोजगार लघुबित्त बित्तीय संस्थाको प्रथम केन्द्र भेला सोमबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । केन्द्रका सहायक सिओ समिरराज जोसीको प्रमुख आतिथ्ययता रहेको भेलामा संस्थाका मधुसुधन पन्त,राजमल्ल ठकुरी र हरीप्रसाद मरासीनि लगायतले संस्थाको गतिबिधि र भाबि कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको हो । भेलामा जिल्लाका बिभिन्न केन्द्रका करीब १ सय ५० भन्दा बढी सदस्यहरुको सहभागीता

Read more

क्याम्पस भवन निर्माण गर्न ठाडामा धार्मिक महोत्सव हुने

बिष्णु कुमार आले फागुन १३ अर्घाखाँची – क्याम्पस भवननिर्माण गर्न अर्घाखाँची माधार्मिक महोत्सव हुने भएको छ । आफ्नो भवन नहुदा पठ्न पाठ्नलाई समस्या भएपछी ज्योतिभविश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीले भवन निर्माणका लागी श्रोत जुटाउन एक हप्ते धार्मिक महोत्सवहुने भएको हो । दक्षिण खाँचीमा रहेको एक मात्र क्याम्पसमा अध्यन गर्ने बिद्यार्थीको चाप बढ्न थालेपछी भवनको अभावमा पठन, पाठन गर्न अप्ठ्यारो भएको छ

Read more

नेपाली काँग्रेस सनपा ३ को वडा कार्य समितिको बैठक सम्पन्न

श्याम घिमिरे फागुन १३ अर्घाखाँची – नेपाली काँग्रेस सन्धिखर्क नगरपालीका वडानम्बर ३ को वडा कार्य समितिको बैठक आज सम्पन्न भएको छ । नेपाल तरुण दलका नगर अध्यक्ष जमसेर मियाँको प्रमुख आतिथ्यता रहेको बैठक, वडा सभापति भेष बहादुर सौमेको अध्यक्षता कोषाध्यक्ष क्यामदिन मियाँको स्वागत मनतब्य र सचिब हरी बहादुर खड्काको सन्चालनमा सम्पन्न भएको हो । बैठकमा नगर कार्यपालीका सदस्यहरु सृजना बिक,जुठे

Read more