क्याम्पस भवन निर्माण गर्न ठाडामा धार्मिक महोत्सव हुने

बिष्णु कुमार आले फागुन १३ अर्घाखाँची –
क्याम्पस भवननिर्माण गर्न अर्घाखाँची माधार्मिक महोत्सव हुने भएको छ । आफ्नो भवन नहुदा पठ्न पाठ्नलाई समस्या भएपछी ज्योतिभविश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीले भवन निर्माणका लागी श्रोत जुटाउन एक हप्ते धार्मिक महोत्सवहुने भएको हो । दक्षिण खाँचीमा रहेको एक मात्र क्याम्पसमा अध्यन गर्ने बिद्यार्थीको चाप बढ्न थालेपछी भवनको अभावमा पठन, पाठन गर्न अप्ठ्यारो भएको छ ।

भवन निर्माणका लागी श्रोतको जोहो गर्न महाँयज्ञ संचालनगर्न थालीएको महाँयज्ञ तथा क्याम्पस संचालन समितीका अध्यक्ष कुमार केसवसिङ बेल्बासले जानकारी दिनुभयो । जील्लाको सबै धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार प्रसार र प्रर्बद्घनकालागी यो महायज्ञ संचालन गर्न लागिएको क्याम्पस प्रमुख तथा महाँयज्ञ संचालन समितीका महासचिव बिष्णु प्रसाद भट्टराईले जानकारी दिनुभयो । क्याम्पस नहुदा बाहिर अध्यनगर्न जानु पर्ने बाध्यतालाई मध्यनजर गरि २०६७ सालमा स्थानिय बुद्घिजिबी ,शिक्षाप्रेमीको अगुवाईमा ज्योतिबहुमुखी क्याम्पस स्थापना गरिएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.