नेपाली काँग्रेस सनपा ३ को वडा कार्य समितिको बैठक सम्पन्न

श्याम घिमिरे फागुन १३ अर्घाखाँची – नेपाली काँग्रेस सन्धिखर्क नगरपालीका वडानम्बर ३ को वडा कार्य समितिको बैठक आज सम्पन्न भएको छ । नेपाल तरुण दलका नगर अध्यक्ष जमसेर मियाँको प्रमुख आतिथ्यता रहेको बैठक, वडा सभापति भेष बहादुर सौमेको अध्यक्षता कोषाध्यक्ष क्यामदिन मियाँको स्वागत मनतब्य र सचिब हरी बहादुर खड्काको सन्चालनमा सम्पन्न भएको हो । बैठकमा नगर कार्यपालीका सदस्यहरु सृजना बिक,जुठे मियाँ,नमी कुमारी खड्का,सुर्य भुसाल धनबहादुर गिरी लगायतको उपस्थीति रहेको थियो ।

बैठकले नेपाली काँग्रेस वडा कार्य समितिको उपसभापतिमा गफार मियाँ र सदस्यमा बिष्णु कुमारी गौतम र कमला राना भाटलाई मनोनयन गरेको छ । बैठकलाई सम्बोधन गर्दे तरुण नेता मियाँले केपी ओली सरकारको दुईतिहाईको दम्भले देश अँध्यारो दिशा तर्फ उन्मुख भएको भन्दै नेपाली काँग्रेसले देश र जनताको पक्षमा कामगर्नुपर्ने कुरामा जोड दिनु भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.