स्वरोजगार लघुबित्त बित्तीय संस्थाको प्रथम केन्द्र भेला सन्धिखर्कमा सम्पन्न

Image may contain: 3 people, people sitting
Image may contain: 2 people, crowd and indoor

श्याम घिमिरे फागुन १३ अर्घाखाँची – स्वरोजगार लघुबित्त बित्तीय संस्थाको प्रथम केन्द्र भेला सोमबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । केन्द्रका सहायक सिओ समिरराज जोसीको प्रमुख आतिथ्ययता रहेको भेलामा संस्थाका मधुसुधन पन्त,राजमल्ल ठकुरी र हरीप्रसाद मरासीनि लगायतले संस्थाको गतिबिधि र भाबि कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको हो ।

Image may contain: 1 person, standing, on stage and indoor

भेलामा जिल्लाका बिभिन्न केन्द्रका करीब १ सय ५० भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो । सोही कार्यक्रममा संस्था सन्चालनमा उत्कृष्ट गतिबिधि गरेको भन्दै बिभिन्न १० वटा केन्द्रलाई पुरस्कृत समेत गरीएको हो । जिल्लामा हाल स्वरोजगार लघुबित्त बित्तीय संस्थामा ६० वटा केन्द्रहरु रहेका संस्थाका कर्मचारी बिशाल अर्यालले बताएका छन ।

Image may contain: 2 people, crowd and indoor
Image may contain: 3 people, people standing
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.