Monthly Archives: February 2019

पाणिनी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको वार्षिकोत्सव मनाइयो

अभिनब चौहान सन्धिखर्क एफएम फागुन १५ अर्घाखाँची  – स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको मंगलबार अर्थात फागुन १४ गते दुई वर्ष पुरा भएको छ । सोही अवसरमा पाणिनी बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा वार्षिकोत्सव मनाईएको हो । सो अवसरमा स्वबियुले आफ्नो कार्य योजना प्रस्तुत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा स्ववियु सभापति लक्ष्मण खड्काले आफ्नो नेतृत्वमा सम्पन्न गरेको काम

Read more

मन्त्री रवीन्द्र अधिकारीको अन्तिम मुस्कान (फोटोफिचर)

फागुन १५, २०७५, काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। बुधबार दिउँसो ताप्लेजुङको मुइममा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको हो। दुर्घटनामा परेर निधन भएकामा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब

Read more

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाकाे निधन

काठमाण्डाै – ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास

Read more