मन्त्री रवीन्द्र अधिकारीको अन्तिम मुस्कान (फोटोफिचर)


फागुन १५, २०७५, काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। बुधबार दिउँसो ताप्लेजुङको मुइममा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको हो।

दुर्घटनामा परेर निधन भएकामा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसी रहेका छन।

मन्त्री अधिकारी दुर्घटना हुनु पहिले तेह्रथुमको चुहानडाँडामा एक कार्यक्रममा सहभागी भएका थिए। तेह्रथुमको आठराई गाउँपालिकाले मन्त्री अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा मन्त्री अधिकारीले उक्त कार्यक्रममा सहभागीता जनाएका थिए। उनी सदाबहार मुस्कानमा कार्यक्रममा सहभागी भएको र सम्मान थापेको देखिन्छ। हेर्नुहोस्, क्यामेरामा कैद भएको मन्त्री अधिकारीको अन्तिम मुस्कानः तस्वीर सौजन्य : सुर्योदय अनलाइन/रमेश तिवारी


This image has an empty alt attribute; its file name is minister_adhikari__4_elKnS6q1WQ_XMA8JonlsJ.jpg

source :thahakgabar .com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.