Monthly Archives: March 2019

भुमिकास्थान नगरपालीकाले कर घटाएको भन्दै राजमो अर्घाखाँचीले दियो धन्यबाद

श्याम घिमिरे फागुन १७ अर्घाखाँची –   राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाको भुमिकास्थान नगर कार्यपालीकाको चौथोे नगर सभा बैठकले ६० देखी ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेकोमा उक्त कार्यको प्रेस बिज्ञप्ती मार्फत नगरपालीकालाई धन्यबाद ज्ञापन गरेको छ । राजमो जिल्ला अध्यक्ष थम्मन केसी द्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा मुलुकमा संघिय संरचनाको कारण जनतालाई चर्को कर बृद्धि गरीएको र त्यसको प्रत्यक्ष प्रभाब आम

Read more

प्रदेश पाँचको राजधानी सालझण्डी देखी भालुबाङ्ग सम्मको क्षेत्रमा तोक्न अर्घाखाँचीका बासिन्दाको सुझाव

श्याम घिमिरे फागुन १७ अर्घाखाँची – अर्घाखाँची बासीले प्रदेश नम्बर पाँचको राजधानी सालझण्डी देखी भालुबाङ्ग सम्मको क्षेत्रमा बनाउन सुझाव दिएका छन् । ५ नम्बर प्रदेशसभा विशेष समितिले सुक्रबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धी सुझाव संकलन तथा अन्तरक्रियामा सहभागी अर्घाखाँची बासीले प्रदेशका सबै बासिन्दाहरुलाई पाएक पर्नेगरी निश्चीत मापदण्ड तोकेर राजधानी बनाउनुपर्ने सुझाब राखेका हुन् । अन्तरक्रियामा

Read more

पुर्ब बिद्यार्थी समाजको आयोजनामा पाणिनी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सन्धिखर्क एफएम फागुन १७ अर्घाखाँची – पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा पुर्ब बिद्यार्थी समाजको आयोजनामा सुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनजागृति मावि सिद्धाराकी सावित्रा भुसाल प्रथम, ज्ञानप्रकाश मावि डिभर्नाका विकास बस्याल द्वितिय, शान्ति मावि धारापानीकी सावित्रा घम तृतीय र आदर्श मावि खनदहकी अमृता खनालले शान्तोना स्थान प्राप्त गरेका थिए । पूर्व विद्यार्थी समाजका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता समाजका

Read more

सन्धिखर्क नगरपालिकाकाे बैठक सम्पन्न

हिम जिसि फागुन १७ – सन्धिखर्क नगरपालिका काे अायाेजनामा उप प्रमुख ठाकुर कुमार बिककाे अध्यक्षतामा १०९अाै अन्तरास्ट्रिय महिला दिवस मनाउने बारे बैठक सम्पन्न भयकाे छ ।यहि फागुन २४ गते मनाउने दिवसका लागि नगर प्रमुख कमल प्रसाद भुसालकाे संयाेजकत्वमा विभिन्न संघ संस्थाहरू रहेका मुल समाराेह समिति गठन गरियकाे छ । बैठकले दिवस काे पूर्व सन्ध्यामा फाल्गुण २२ र २३ गते बिषय

Read more

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा शान्ती बगैचामा ६ वटा वेन्च प्रदान

कमला पोख्रेल  फागुन  १७,सन्धिखर्क । अर्घाखाँची जिल्लाकै पर्यटकीय स्थलको रुपमा रहेको सन्धिखर्कको शान्ती बगैचामा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ६ वटा वेन्च प्रदान गरेको छ । पर्यटकीय स्थलको रुपमा विकास भैरहेको शान्ती बगैचामा राखेका ६ वटा बेन्च आज एक कार्यक्रमका विच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाललाइ बिहिबार हस्तान्तरण गरिएको छ ।  कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले सन्धिखर्कमा आएका आन्तरिक तथा बाहेय

Read more
« Older Entries