भुमिकास्थान नगरपालीकाले कर घटाएको भन्दै राजमो अर्घाखाँचीले दियो धन्यबाद

श्याम घिमिरे फागुन १७ अर्घाखाँची

 

new-doc-2019-03-01-20.35.34_1राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाको भुमिकास्थान नगर कार्यपालीकाको चौथोे नगर सभा बैठकले ६० देखी ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेकोमा उक्त कार्यको प्रेस बिज्ञप्ती मार्फत नगरपालीकालाई धन्यबाद ज्ञापन गरेको छ ।

राजमो जिल्ला अध्यक्ष थम्मन केसी द्धारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा मुलुकमा संघिय संरचनाको कारण जनतालाई चर्को कर बृद्धि गरीएको र त्यसको प्रत्यक्ष प्रभाब आम सर्बसाधारण जनतामाथी परेको भन्दै नगरपालीकाको यो कदमले जनतालाई केहीरुपमा राहत मिलेको बताएको छ । देशमा महंगी, भ्रष्ट्रचार, बलात्कार जस्ता जघन्य अपराधीक घटनाहरुले समाज असुरक्षित बन्दै गएकोले यस्ता खाले गतिबिधिलाई नियन्त्रण गर्न राजमोले सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तै राजमोले आगामी दिनमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा सकारात्मक भुमिका निर्वाह गर्नेसमेत बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.