सन्धिखर्क २ मा मेसिनद्धारा दुना टपरी बनाउने तालिम सुरु

प्रेमनारायण आचार्य फागनु १७ सन्धिखर्क ।
सन्धिखर्क नगरपालिका वाड नम्वर २ मा रहेको सुर्यादय महिला विकास बचत तथा ऋण सहकारी सस्थाको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा मेसिनद्धारा दुना टपरी खुट्ने तालिम सुरु भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिम र दुना टपरी खुटने मेसिनको उद्धाटन आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्धाटन गर्नु भएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख भुसालले पलाष्टीकमुक्त मात्र हैन दुनाटपरीबाट महिलाहरुलाइ आत्मनिर्भर बनाउन तथा रोजगारी सृजना गर्न र  वातावरण प्रदुषण कम गर्न दुना टपरी बनाउने तालिमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, प्रहरी नायव उपरिक्षक नवराज मल्ल, सन्धिखर्क २ का वडा अध्यक्ष मोतीजंग रायमाझि लगायतले मन्तब्य राखेका थिए । दुना टपरी बनाउने तालिमको सफल महिला उद्यमी रुक्मीणा पराजुलीले सहजीकरण गर्नु भएको छ । कार्यक्रम सहकारीकि अध्यक्ष शुसिला भुसालको अध्यक्षता, शान्ता पन्थीको स्वागत र शुस्मा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो । 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.