सार्बजनिक माध्यमिक बिद्यालय छत्रदेब ५ को हिरक महोत्सव सम्पन्न


शोभाखर पन्थी ,सन्धिखर्क एफएम फागुन १७ अर्घाखाँची –
सार्बजनिक माध्यमिक बिद्यालय छत्रदेब ५ अर्घाखाँचीको हिरक महोत्सव सुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची जिल्ला क्षेत्र नं. १ प्रदेशसभाका सदस्य चेतनारायण आचार्यले शिक्षा क्षेत्रमा आमुल परिबर्तनको खाँचो औल्याउनु भयो ।

प्राचिन र पुरातनवादी शिक्षाकाकारण बेरोजगारीको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको भन्दै उहाँले व्यबसायीक ,बैज्ञानिक र जनवादी शिक्षाको पक्षमा जोड दिनुभयो ।

प्रदेशसभाका सदस्य निर्मला क्षेत्रीले शिक्षा क्षेत्रलाई व्यबहारिक र निशुल्क बनाउनु पर्ने बताउनु भयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर रायमाझीको अध्यक्षता र शिक्षक कृष्णबहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा छत्रदेब गाउँपालिकाका उपप्रमुख तुल्सी देबि श्रेष्ठ ,शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख मनिराम पराजुली ,छत्रदेब गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल , वार्ड नं. ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,वार्ड नं.६ का अध्यक्ष कमल पौडेल ,बिद्यालयका प्रधानाध्यापक जीवन कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.