Monthly Archives: March 2019

क्याम्पसको स्तरबृद्धि गर्न ठाडामा धार्मिक महोत्सब हुने

सन्धिखर्क एफएम फागुन १९ अर्घाखाँची – अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकामा रहेको एक मात्र क्याम्पस ज्योति भबिश्वर बहुमिखी क्यामपसमा क्याम्पस सञ्चालनको लागी महायज्ञ सञ्चालन गरिने भएको छ । यही फाल्गुन २४ गते देखी चैत्र १ गते सम्म सञ्चालनहुने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजकले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । महायज्ञबाट क्याम्पसको स्तर उन्नती , स्नाकोतर कक्षा सञ्चालन ,

Read more