Monthly Archives: March 2019

पाणिनिकाेे दुर्गाफाटमा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न, हजाराैकाे सहभागिता

घनश्याम पाैडेलपाणिनि, २० फागुन । अर्घाखाँचीकाे साैन्दर्य हाम्रो सान, पर्यटन विकासमा हाम्राे अभियान भन्ने नाराका साथ महाशिवरात्रीकाे पावन अवसरमा दाेस्राे पाणिनि दुर्वावेश्वर पर्यटन महाेत्सव सम्पन्न भएकाे छ । करियर ग्रुप नेपाल, पाणिनि पर्यटन समाज, नमस्ते अर्घाखाँची, दुर्वावेश्वर युवा क्लबकाे अायाेजना र पाणिनि गाउँपालिकाकाे सहअायाेजनामा भएकाे सांस्कृतिक कार्यक्रममा दर्जनाै कलाकारले मनाेरञ्जन दिलाएका थिए । कार्यक्रमकाे उद्वघाटनमा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गाैतमले महाेत्सवले

Read more

धातिवाङ्गमा रहेकाे शिवालय मन्दिरमा मनाईयाे महाशिवरात्री पर्व

२० फाल्गुन अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका धातिवाङ्गमा रहेकाे शिवालय मन्दिरमा महाशिवरात्री पर्व मनाईएकाे छ । महाशिवरात्रीकाे अवसरमा रूद्रि पुजा तथा भजन कृतन सम्पन्न गरिएकाे छ । धातिवाङ्ग बासि सयाै भक्तजनहरूकाे उपस्थित रहेकाे रूद्रपुजामा एक हजार भन्दा बढि दान गर्ने दाताहरूलाई प्रमाण पत्रले सम्मान गरिएकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दराम पाैडेलले जानकारी दिनुभयाे । कार्यक्रममा समाजसेवि मणिराम पाैडेल, थानेश्वर

Read more

महाशिवरात्रिको अवसरमा शिद्धेश्वर शिबालयमा दर्शनार्थीहरुको भिडभाड्

श्याम घिमिरे फागुन २० सन्धिखर्क- महाशिवरात्रिको अवसरमा आज बिहानै देखि सन्धिखर्क नगरपालीका २ चुत्राबेसीको श्री शिद्धेश्वर शिबालय मन्दिर,श्री १०८ पाञ्चायन मन्दिर सन्धिखर्क १ लगायत जिल्लाका शिवालयहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनहरुको भीड लागेको छ । पर्वका अवसरमा बिहान ६ बजेदेखि नै शिद्धेश्वर शिबालयमा पुजाआरधना सुरु भएको शिद्धेश्वर शिबालय शक्तिपीठले जनाएको छ । बिहानैदेखि सयौ भक्तजनहरु शिबालय मन्दिरमा दर्शनका लागि लाममा

Read more