धातिवाङ्गमा रहेकाे शिवालय मन्दिरमा मनाईयाे महाशिवरात्री पर्व

धातिवाङ्गमा रहेकाे शिवालय मन्दिरमा मनाईयाे महाशिवरात्री पर्व


२० फाल्गुन अर्घाखाँची । अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका धातिवाङ्गमा रहेकाे शिवालय मन्दिरमा महाशिवरात्री पर्व मनाईएकाे छ । महाशिवरात्रीकाे अवसरमा रूद्रि पुजा तथा भजन कृतन सम्पन्न गरिएकाे छ । धातिवाङ्ग बासि सयाै भक्तजनहरूकाे उपस्थित रहेकाे रूद्रपुजामा एक हजार भन्दा बढि दान गर्ने दाताहरूलाई प्रमाण पत्रले सम्मान गरिएकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दराम पाैडेलले जानकारी दिनुभयाे ।

कार्यक्रममा समाजसेवि मणिराम पाैडेल, थानेश्वर पाैडेल, वडा अध्यक्ष शुभबहादुर सारू, वडा सदस्य पुनाराम पाैडेल, तारा दर्जि, पत्रकार घनश्याम पाैडेल लगाएतकाे उपस्थित रहेकाे थियाे । मन्दिरमा हरेक वर्ष महाशिवरात्री पर्व मनाईन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.