पाणिनिकाेे दुर्गाफाटमा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न, हजाराैकाे सहभागिता

पाणिनिकाेे दुर्गाफाटमा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न, हजाराैकाे सहभागिता

घनश्याम पाैडेल
पाणिनि, २० फागुन । अर्घाखाँचीकाे साैन्दर्य हाम्रो सान, पर्यटन विकासमा हाम्राे अभियान भन्ने नाराका साथ महाशिवरात्रीकाे पावन अवसरमा दाेस्राे पाणिनि दुर्वावेश्वर पर्यटन महाेत्सव सम्पन्न भएकाे छ ।

करियर ग्रुप नेपाल, पाणिनि पर्यटन समाज, नमस्ते अर्घाखाँची, दुर्वावेश्वर युवा क्लबकाे अायाेजना र पाणिनि गाउँपालिकाकाे सहअायाेजनामा भएकाे सांस्कृतिक कार्यक्रममा दर्जनाै कलाकारले मनाेरञ्जन दिलाएका थिए ।

कार्यक्रमकाे उद्वघाटनमा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गाैतमले महाेत्सवले पर्यटन प्रवद्वर्नमा टेवा पुग्ने बताए । प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले सांस्कृतिक कार्यक्रमले पर्यटन भित्र्याउनमा मद्दत पुग्ने बताए ।

उपाध्यक्ष लक्ष्मि गाैतमले गाउँपालिकामा पर्यटन भित्र्याउनका लागि याेजना बनाएर लागेकाे बताईन । प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थी, नेकपाका नेता जिवनारायण काेईराला, काँग्रेसका महासमिति सदस्य यादव घिमिरे, प्रहरी नायव उपरीक्षक नवराज मल्ल, उद्योग वाणिज्य संघका अध्यक्ष शंकर घिमिरे, विभिन्न वडाका वडा अध्यक्षहरूकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रममा राष्ट्रिय कलाकार कुलेन्द्र विक, प्रिया भण्डारी, विजय सुनाम, श्रीधर अधिकारी लगाएत स्थानीय तथा राष्ट्रिय कलाकारकाे बेजाेड प्रस्तुति रहेकाे थियाे ।

कार्यक्रम दुर्वावेश्वर गुफाका पुजारी कुशलान्नद सरस्वतीकाे अध्यक्षता र झबिन सुनामको सञ्चालनमा सम्पन्न भएकाे पत्रकार घनश्याम पाैडेलले जानकारी दिएका छन् ।

Image may contain: 17 people, including Laxmi Gautam, Janakraj Panthee, Achyut Gautam and Thakur Kumar BK, people smiling, people sitting and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.