महाशिवरात्रिको अवसरमा शिद्धेश्वर शिबालयमा दर्शनार्थीहरुको भिडभाड्

Image may contain: 2 people, people standing and indoor


श्याम घिमिरे फागुन २० सन्धिखर्क-
महाशिवरात्रिको अवसरमा आज बिहानै देखि सन्धिखर्क नगरपालीका २ चुत्राबेसीको श्री शिद्धेश्वर शिबालय मन्दिर,श्री १०८ पाञ्चायन मन्दिर सन्धिखर्क १ लगायत जिल्लाका शिवालयहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनहरुको भीड लागेको छ ।

Image may contain: one or more people, people standing and outdoor


पर्वका अवसरमा बिहान ६ बजेदेखि नै शिद्धेश्वर शिबालयमा पुजाआरधना सुरु भएको शिद्धेश्वर शिबालय शक्तिपीठले जनाएको छ । बिहानैदेखि सयौ भक्तजनहरु शिबालय मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् ।

Image may contain: 3 people, people sitting and indoor


ज्येष्ठ नागरिक र अशक्तले भने मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको शक्तिपीठ सन्चालक समितिका अध्यक्ष नारायण खनालले बताए ।
मन्दीरमा करीब सात हजार भक्तजनहरुले दर्शन गर्ने शिद्धेश्वर शिबालय शक्तिपीठ सन्चालक समितिका सचिब कृष्णप्रसाद भुसालले जानकारी दिए ।

Image may contain: 3 people
Image may contain: 2 people, people standing and indoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.