राजमो द्धारा शोक सभा सम्पन्न

गोपाल भट्टराई फागुन २३ अर्घाखाँची – पाणिनी २ डांडाकटेरी निवासी ८६ बर्षिय डोल कुमारी सोमरेको निधन प्रति दुःख व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाले शोक सभा सम्पन्न गरेको छ । मुल प्रवाह एकता समाज हिसान नगर सचिव तारा बहादुर सोमरेकी हजुर आमाको निधन प्रति दुःख व्यक्त गर्दै राजमो पाणिनीले शोक सभा गरेको हो ।

तारा बहादुर सोमरेको अध्यक्षता र राजमो पाणिनी सचिव निमिराज भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष यमलाल पोख्रेल,सचिवालय सदस्य गोविन्द वि.सी.,पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामी,पाणिनि अध्यक्ष पिताम्बर घिमिरे र अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य देवी भुसालले डोल कुमारी सोमरेको निधनले परिवर्तनको आन्दोलनमा अमुल्य क्षति पुगेको बताउनुभएको छ । मृतक डोल कुमारीले समाजमा पु¥याएको योगदानको प्रसंसा गर्दै उहांहरुले मृतकलाई श्रदाञ्जली र शोकाकुल परिवारजनलाई समवेदना दिनुभएको खबरमा उल्लेख छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.