Monthly Archives: March 2019

भुमिकास्थान नगरपालीकाको आयोजनामा १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो

बिन्दु घिमिरे फागुन २४ अर्घाखाँची – भुमिकास्थान नगरपालीकाको आयोजनामा १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ । कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख रेशम थापाले महिलाहरुको समग्र बिकासमा नगरपालीकाले आगामी दिनमा धेरै कार्यक्रम ल्याउने भन्दै समाजमा महिला हिंसा भएमा नगरपालीकामा आउनको लागी आग्रह गर्नुभयो । सर्मीला आचार्यको अध्यक्षता, मुना पोख्रेलको स्वागत मनतब्य र शान्ता पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रममा राधा राना, वडा सदस्य

Read more

अन्तराष्टिय नारी दिवसको अवसरमा असुरकोटमा विभिन्न कार्यक्रमहरु सम्पन्न

फागुन २४ अर्घाखाँची – अन्तराष्टिय नारी दिवसको अवसरमा असुरकोटमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । असुरकोट महिला संजालको आयोजनामा भुमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोटमा गाउँ परिक्रमा सहितको अन्तरक्रिया सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागीहरुले महिला हिंसा व्यवहारमै परिवर्तन गर्नका लागि महिला पुरुष दुवैको सोँचमा परिवर्तन हुनुपर्नेमा जोड दिएका थिए । वडा अध्यक्ष तुल्सीराम बेल्वासेको प्रमुख आतिथ्यता र वडा सदस्य

Read more

निर्मला पन्तको बलात्कार र हत्या काण्डमा सरकारकै मान्छे रहेको दाबी

गोपाल भट्टराई फागुन २४ अर्घाखाँची – अखिल नेपाल महिला संघ केन्द्रिय अध्यक्ष मिना पुनले निर्मला पन्तको बलात्कार र हत्या काण्डमा सरकारकै मान्छे रहेको दाबी गर्नुभएको छ ।घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कार्वाही गर्न एसियामै अब्बल कहलिएको प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन नसकेको होइन अध्यक्ष पुनले भन्नुभयो,त्यस घटनामा सरकारकै नजिकको मान्छे मुछिएको छ त्यसैले दोषिलाई कार्बाहीको दायरामा ल्याउन सरकार आफै

Read more

त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाको दुईदिने सहकारी शिक्षा तालिम सन्धिखर्कमा सुरु

श्याम घिमिरे फागुन २४ सन्धिखर्क – त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमटेड सन्धिखर्क २ चुत्राबेसीले सहकारीका शेयर सदस्यहरुलाई दुई दिवसीय सहकारी शिक्षा तालिम आजबाट सन्धिखर्कमा संचालन गरेको छ । सहकारीले अवलम्वन गर्ने सात सिद्धान्तहरू मध्ये शिक्षा,तालिम र सूचना सम्बन्धि सिद्धान्तलाई आत्मसाथ गर्दे सहकारीले तालीमको आयोजना गरेको संस्थाका कार्यकारी प्रमुख तुल्सी खनालले जानकारी दिनुभयो । सहकारीका सदस्यहरूलाई दुई समुहमा विभाजन

Read more

राजनितिमा परिवर्तन,संस्कार संस्कृति उस्तै

सोभाखर पन्थी अर्घाखाँची -फाल्गुण २४मुलुकमा राजनितिक परिवर्तन भएपनि सामाजिक संस्कार संस्कृतिमा कुनै अन्तर नआएको भन्दै एक कार्यक्रमका बक्ताहरुले समाज रुपान्तरणको निम्ति महिला मुक्ति आबश्यक रहेको बताए । अन्र्तराष्ट्रिय महिला श्रमिक दिबसको अबसरमा उनीहरुले नेपाली जनताको त्याग तपस्या बाट निर्मित सविधानको कार्यान्वयनको पक्षमा समेत जोड दिए । संविधानमा महिला अधिकार र महिला मुक्तिका धेरै कुराहरु उल्लेख भएपनि व्यबहारमा त्यसको कार्यान्वयन नभएको उनीहरुको

Read more
« Older Entries