अन्तराष्टिय नारी दिवसको अवसरमा असुरकोटमा विभिन्न कार्यक्रमहरु सम्पन्न

फागुन २४ अर्घाखाँची – अन्तराष्टिय नारी दिवसको अवसरमा असुरकोटमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । असुरकोट महिला संजालको आयोजनामा भुमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोटमा गाउँ परिक्रमा सहितको अन्तरक्रिया सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागीहरुले महिला हिंसा व्यवहारमै परिवर्तन गर्नका लागि महिला पुरुष दुवैको सोँचमा परिवर्तन हुनुपर्नेमा जोड दिएका थिए । वडा अध्यक्ष तुल्सीराम बेल्वासेको प्रमुख आतिथ्यता र वडा सदस्य शिव प्रसाद बन्जाडेको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय नसमाजसेवी, महिला नेतृहरु सहित स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम असुरकोट महिला सन्जाल असुरकोटकी अध्यक्ष कमला बेल्वासेको अध्यक्षता र यमा श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.