भुमिकास्थान नगरपालीकाको आयोजनामा १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो

बिन्दु घिमिरे फागुन २४ अर्घाखाँची – भुमिकास्थान नगरपालीकाको आयोजनामा १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ । कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख रेशम थापाले महिलाहरुको समग्र बिकासमा नगरपालीकाले आगामी दिनमा धेरै कार्यक्रम ल्याउने भन्दै समाजमा महिला हिंसा भएमा नगरपालीकामा आउनको लागी आग्रह गर्नुभयो ।

सर्मीला आचार्यको अध्यक्षता, मुना पोख्रेलको स्वागत मनतब्य र शान्ता पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रममा राधा राना, वडा सदस्य कल्पना भुसाल, कलि सुनार लक्ष्मीदेबी सुनार, हिरा पन्थि लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा भुमिकास्थानका दस वटै वडाका महिलाहरुको सहभागिता रहेको बिन्दु घिमिरेले खबर पठाउनु भएको छ ।

शान्ता पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रममा राधा राना, वडा सदस्य कल्पना भुसाल, कलि सुनार लक्ष्मीदेबी सुनार, हिरा पन्थि लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा भुमिकास्थानका दस वटै वडाका महिलाहरुको सहभागिता रहेको बिन्दु घिमिरेले खबर पठाउनु भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.