Monthly Archives: March 2019

अखिल नेपाल शिक्षक संघको छैठौं जिल्ला परिषद सन्धिखर्कमा सम्पन्न, शिक्षा निति र शैक्षिक ब्यबस्थापन समय सापेक्ष हुनुपर्ने अध्यक्ष कार्कीको भनाई

श्याम घिमिरे ,फागुन २५ अर्घाखाँची अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानुभाई कार्कीले शिक्षा निति र शैक्षिक ब्यबस्थापनमा समय सापेक्ष परिबर्तनको अभियानमा जुट्नुपर्ने भन्दै अनिबार्य प्राबिधिक,निःशुल्क, र गुणस्तरीय शिक्षाको सरकारले ग्यारेन्टी गर्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको छैठौं जिल्ला परिषद तथा बनभोज कार्यक्रमलाई सनिबार सदरमुकाम सन्धिखर्कमा सम्बोधन गर्दे अध्यक्ष कार्कीले यस्तो बताउनु भएको हो ।

Read more

अनेमसंघ अर्घाखाँचीको सातौ जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा राना चयन ।

श्याम घिमिरे फागुन २५ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीको अध्यक्षमा सकुन्तला राना निर्वाचीत हुनुभएको छ । सुक्रबार सन्धिखर्कमा सम्पन्न सातौं जिल्ला सम्मेलनले अध्यक्ष रानाको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति सर्वसहमत रुपामा निर्वाचित गरेको हो । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारि सन्धिखर्कमा सम्पन्न भएको सम्मेलनले निर्वाचित गरेको अनेमसंघ जिल्ला समितिको उपाध्यक्षमा गिता पाण्डे,सचिव

Read more