Monthly Archives: March 2019

विकट गाँउ लौरीका प्रत्येक घरमा धारा

प्रेमनारायण आचार्य  अर्घाखाँची २६ फागुन  ।  खानेपानीको अभावले ग्रसित शितगंगा नगरपालिकाको वाड नम्वर ९ सिद्धाराको लौरी गाँउका घरघरमा धारा बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्रत्येक  घरमा बनेका खानेपानीको धारामा पानी खसेपछि  लौरीका ५९ घरधुरी हर्षित भएका हुन । खानेपानीको लागि बिहानै ३ बजे उठेर कुवा र पधेरा चाहर्नु पर्ने समयको अन्त्य भएर घरघरमा बनेका धारामा पानी खस्दा अत्यन्तै खुसी 

Read more

राहत शिक्षकलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्छ – अध्यक्ष कार्की

श्याम घिमिरे फागुन २६ अर्घाखाँची- अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानुभाई कार्कीले मुलुकभरका बिद्यालयमा अध्यापन गराउने सबै राहत शिक्षकहरुलाई निश्चीत मापदण्ड बनाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने बताउनु भएको छ । सन्धिखर्क एफएमको कार्यक्रम अन्तर संबादमा पत्रकार श्याम घिमिरे संग सनिबार साँझ कुराकानी गर्दे कार्कीले उक्त कुरा बताउनु भएको हो । दरबन्दीका शिक्षकहरुको जस्तै राहत शिक्षकहरुको पनी शिक्षा र शिक्षण

Read more