राहत शिक्षकलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्छ – अध्यक्ष कार्की

Image may contain: 2 people, including Shyam Ghimire


श्याम घिमिरे फागुन २६ अर्घाखाँची-
अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानुभाई कार्कीले मुलुकभरका बिद्यालयमा अध्यापन गराउने सबै राहत शिक्षकहरुलाई निश्चीत मापदण्ड बनाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने बताउनु भएको छ । सन्धिखर्क एफएमको कार्यक्रम अन्तर संबादमा पत्रकार श्याम घिमिरे संग सनिबार साँझ कुराकानी गर्दे कार्कीले उक्त कुरा बताउनु भएको हो । दरबन्दीका शिक्षकहरुको जस्तै राहत शिक्षकहरुको पनी शिक्षा र शिक्षण क्षेत्रमा महत्वपुर्ण भुमिका रहेकोले सबै प्रकृया मिलाएर राज्यले राहत शिक्षकलाई स्थायी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्कीले शिक्षा निति र शैक्षिक ब्यबस्थापनमा समय सापेक्ष परिबर्तनको अभियानमा जुट्नुपर्ने भन्दै अनिबार्य प्राबिधिक,निःशुल्क, र गुणस्तरीय शिक्षाको सरकारले ग्यारेन्टी गर्नु पर्ने बताउनु भयो । सुखि र समृद्ध नेपाल नाराले मात्र नबन्ने बताउदै कार्कीले त्यो लक्ष्य पुरा गर्न प्राबिधिक शिक्षा,प्राबिधिक ब्यबस्थापन र स्थानीय कच्चापदार्थको उपयोगलाई आधार मानेर सरकारले पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.