Monthly Archives: March 2019

काँग्रेसका बरिष्ठ नेता पौडेल र युवा नेता थापा आज अर्घाखाँची आउदै

सन्धिखर्क एफएम अर्घाखाँची फागुन २८ – नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन कुमार थापा दुई दिने कार्यक्रमको लागि आज अर्घाखाँची आउदै हुनुहुन्छ । आज अर्घाखाँची आउन थाल्नु भएका बरिष्ठ नेता पौडेल र युवा नेता थापाले आज दिउँसो सितगंगाको ठाडामा सञ्चालित महायज्ञलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ बजे नरपानीमा विपि स्मृति पार्कको शिलान्यास गर्ने

Read more