बाल शिक्षा माबि मा शिक्षकलाई बिदाइ
माधब खनाल फागुन २९ अर्घाखाँची – बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान १ साम्नेगाँउको आयोजनामा बिगत ५ बर्ष देखि अध्यापन गराइ आउनुभएका शिक्षक हिमाल खनाललाई बिधालयले आज एक कार्यक्रमका बिच बिदाइ गरेको छ । कार्यक्रममा भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, शिक्षिका बिमला पोख्रेल शिक्षक चेतबहादुर थापा बिधालयका प्रधानध्यापक हिमलाल खनाल र बिदाइ लिने शिक्षक हिमाल खनाल लगायतले मन्तव्य राख्नुभएको थियो
Read more