अखिल छैठौं पाँच नम्बर प्रदेशको भेला सम्पन्न, अध्यक्षमा आचार्य चयन

Image may contain: 10 people, including Gopalprasad Bhattarai, indoor

श्याम घिमिरे अर्घाखाँची फागुन २९ – अखिल छैठौं पाँच नम्बर प्रदेशको दुई दिने प्रशिक्षण भेला नयाँ नेतृत्व चयन गर्दे मंगलबार बुटबलमा सम्पन्न भएको छ । भेलाले शुरेस आचार्यको अध्यक्षतामा १५ पुर्ण र ४ बैकल्पीक गरी १९ सदस्यीय प्रदेश समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा खगेन्द्र बिष्ट, सचिब चोपबहादुर बिक, कोषाध्यक्ष प्रकाश जिसी र सहसचिबमा पुरन पोख्रेल रहेको अखिल छैठौंले जनाएको छ । नबगठित समितिलाई आजै एक कार्यक्रमको बिच बधाई तथा शुभकामना समेत ज्ञापन गरीएको छ ।

कार्यक्रममा छैठौंका केन्द्रिय महासचिव महेश जोशी, ,केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवँर,सचिब गोपाल भट्टराई, राजमो नेता शुरेस थापा, शेरबहादुर बिसी लगायतले सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रकाश जिसीको अध्यक्षता र चोपबहादुर बिकको सन्चालन सम्पन्न भएको हो । यसअघि सोमबार मसालका महामन्त्री मोहनविक्रम सिंहले सांगठनिक एवं बिबिध बिषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।

Image may contain: 4 people, including Devendra Kunwar and Gopalprasad Bhattarai, people standing and people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.