नेत्रविक्रम चन्द नेकपा विप्लव द्धारा फाल्गुन ३० गते नेपाल बन्दको आब्हान


रेडियो सन्धिखर्क फागुन २९ –
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले फाल्गुन ३० गते नेपाल बन्दको आब्हान गरेको छ । सरकारले प्रतिबन्ध लगाएसंगै आक्रमक बनेको नेकपाले पूर्वघोषित संघर्षका कार्यक्रम अनुरुप फागुन ३० गते बिहिबार नेपाल बन्दको घोषणा गरेको हो । आफ्ना नेता तथा कार्यकर्तालाई बिना कारण धरकपड गरी झुट्टा मुद्धा लगाईएको भन्दै नेपालबन्दको आब्हान गरेको नेकपाले जनाएको छ ।
यसैबिच नेकपा अर्घाखाँचीले प्रेस विज्ञप्ती जारी गर्दे बन्द कार्यक्रममा असहयोग गर्नेलाई भौतिक कारबाही गर्ने चेतावनी समेत दिएको छ । बिप्लब नेकपा अर्घाखाँचीका जिल्ला ईन्चार्ज कमल केसीले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाबासीलाई ब्यापार,उद्योग धन्दा कलकारखाना, शिक्षण संस्था,यातायात ,बित्तीय संस्था,निर्माणब्यबसाय लगायतका संघसंस्थाहरुलाई बन्दगरी सहयोग गर्न सबैलाई बिज्ञप्ती मार्फत अपिल गर्नुभएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.