बाल शिक्षा माबि मा शिक्षकलाई बिदाइ


माधब खनाल फागुन २९ अर्घाखाँची – बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान १ साम्नेगाँउको आयोजनामा बिगत ५ बर्ष देखि अध्यापन गराइ आउनुभएका शिक्षक हिमाल खनाललाई बिधालयले आज एक कार्यक्रमका बिच बिदाइ गरेको छ । कार्यक्रममा भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, शिक्षिका बिमला पोख्रेल शिक्षक चेतबहादुर थापा बिधालयका प्रधानध्यापक हिमलाल खनाल र बिदाइ लिने शिक्षक हिमाल खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम बिधालय व्यवस्थापन समितिका अध्यक्ष काँसिराम गमालको अध्यक्षता र शिक्षक लक्ष्मण खनालको सञ्चालन सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.