Monthly Archives: March 2019

सरकार संग कुनै पनि हालतमा नझुक्ने , चन्दा उठाउनु नैसर्गिक अधिकार भएको बिप्लबको भनाई

फागुन ३०, काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चन्दा उठाउनुलाई नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ।  सरकारले लगाएको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लवसमूहको नेकपाले विदेशी केन्द्रबाट पैसा लिएको पुष्टि समेत गरेको छ।  ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ र उदाङ्गो खेल हाे।  हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ। कसैको दलाली

Read more

अर्घाखाँचीमा बन्दको पुर्णप्रभाब

श्याम घिमिरे फागुन ३०, अर्घाखाँची –नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले आव्हान गरेको नेपाल बन्दका कारण अर्घाखाँची जिल्लाकोे जनजीवन बिहानैदेखि पुर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण बिहानै देखि सदरमुकाम सन्धिखर्क भएर चल्ने लामो तथा छोटो दुरीका यातायात सञ्चालनमा आएका छैनन् । बन्दका कारण सदरमुकाम सन्धिखर्क लगायत जिल्लाका ६ वटै पालीकाहरुको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सयौं यात्रु

Read more

कम्युनिष्ट सरकारका कारण एक वर्षको समय त्यसै बित्यो –बरीष्ठ नेता पौडेल

श्याम घिमिरे ३० फागुन, अर्घाखाँची नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारका कारण एक वर्षको समय त्यसै बितेको बताउनु भएको छ । एक वर्षमा मुलुकलाई समृद्ध बनाउने उत्तम समय भएपनी सरकारले त्यो समयको दुरुपयोग गरेकोले सरकार बाट नेपाली जनताले अपेक्षागर्नु मुर्खता भएको बतााउनु भयो । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिका वडानम्बर ४ केरुङ्गामा स्थापित राशिप स्मृति प्रतिष्ठानको बुधबार उद्घाटन

Read more

कुर्सीका लागि मात्र ओली र प्रचण्ड को एकता भएको हो – गगन थापा

श्याम घिमिरे ३० ,फागुन अर्घाखाँची नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले देशलाई विकास र निकासका लागि भन्दा पनि पद र कुर्सीका लागि ओली र प्रचण्डबीच एकता भएको बताउनु भएको छ । नेपाली कांग्रेसले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा गरेको जनसभा तथा राशिप शहीद स्मृति प्रतिष्ठानको बुधकार उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताउनु भयो । उहाँले वर्तमान

Read more