अर्घाखाँचीमा बन्दको पुर्णप्रभाब


श्याम घिमिरे फागुन ३०, अर्घाखाँची –
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले आव्हान गरेको नेपाल बन्दका कारण अर्घाखाँची जिल्लाकोे जनजीवन बिहानैदेखि पुर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण बिहानै देखि सदरमुकाम सन्धिखर्क भएर चल्ने लामो तथा छोटो दुरीका यातायात सञ्चालनमा आएका छैनन् ।


बन्दका कारण सदरमुकाम सन्धिखर्क लगायत जिल्लाका ६ वटै पालीकाहरुको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सयौं यात्रु बीच बाटो मै अलपत्र परेका छन । बन्दले बजार,उद्योग कलकारखानामा पुर्णरुपमा प्रभाव परेपनि सामुदायीक बिद्यालयमा सन्चालीत बार्षीक परीक्षा भने निर्वाध रुपमा सञ्चालन भएको शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख मनीराम पराजुलीले जानकारी दिनुभयो ।


आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दे आज नेकपाले नेपाल बन्दको आब्हान गरेकोे हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.