कम्युनिष्ट सरकारका कारण एक वर्षको समय त्यसै बित्यो –बरीष्ठ नेता पौडेल

Image may contain: 6 people, people sitting


श्याम घिमिरे ३० फागुन, अर्घाखाँची
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारका कारण एक वर्षको समय त्यसै बितेको बताउनु भएको छ । एक वर्षमा मुलुकलाई समृद्ध बनाउने उत्तम समय भएपनी सरकारले त्यो समयको दुरुपयोग गरेकोले सरकार बाट नेपाली जनताले अपेक्षागर्नु मुर्खता भएको बतााउनु भयो । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिका वडानम्बर ४ केरुङ्गामा स्थापित राशिप स्मृति प्रतिष्ठानको बुधबार उद्घाटन गर्दे पौडेलले यस्तो बताउनु भएको हो । । जनताका आधारभुत आवश्यकता नै पुरा नगरी रेलमार्ग, पानीजहाज तिर सरकार अगाडी लाग्नुमा जनताका प्राथमिकता नबुझी, हुनै नसक्ने कामको पछाडी लागेको आरोप लगाउनु भयो ।

Image may contain: 1 person, standing, crowd and outdoor


ओली सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा विकासले तिब्रता लिएको भनेपनी नेपालमा विकासको जग नेपाली कांग्रेसकै पालामा भएको दाबी गर्नुभयो । पौडेलले देशको कुनै भूभागको विषयमा हुने जनमत संग्रहलाई काँग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले राष्ट्रवादको आवरणमा राष्ट्रघात गरिरहेकोले राष्ट्रवाद शब्दको दुरुपयोग गरेको आरोप समेत लगाउनु भयो ।

Image may contain: 3 people, people smiling, crowd and outdoor
Image may contain: 6 people, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.