कुर्सीका लागि मात्र ओली र प्रचण्ड को एकता भएको हो – गगन थापा

Image may contain: 6 people, people sitting


श्याम घिमिरे ३० ,फागुन अर्घाखाँची
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले देशलाई विकास र निकासका लागि भन्दा पनि पद र कुर्सीका लागि ओली र प्रचण्डबीच एकता भएको बताउनु भएको छ । नेपाली कांग्रेसले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा गरेको जनसभा तथा राशिप शहीद स्मृति प्रतिष्ठानको बुधकार उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताउनु भयो ।

Image may contain: 3 people, people smiling, crowd and outdoor


उहाँले वर्तमान सरकार उद्योगधन्दा खोल्ने र कलकारखाना खोलेर आर्थिक क्रान्ति गर्ने पक्षमा नरहेकोले सरकार आर्थिक क्रान्तिमा भन्दा पनि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनु भयो । प्रधानमन्त्रीले पटक–पटक भ्रष्टाचार गर्दीन भनेर भने पनि वाइडबडी र बुढीगण्डकीको बारेमा सरकार चुप रहेकोले प्रधानमन्त्रीमा जिम्मेवारीबोध नभएको दाबी समेत गर्नुभयो ।
दुई तिहाई बहुमतको सरकारले राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नलागेको बताउँदै थापाले काँग्रेस आफू हारेर पनि देशलाई प्राप्त भएको उपलब्धि जोगाएको बताउनुभयो ।

Image may contain: 6 people, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.