Monthly Archives: March 2019

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीको बैठक सम्पन्न

श्याम घिमिरे चैत्र २ अर्घाखाँची – नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, जिल्ला शाखा अर्घाखाँचीको विशेष बैठक सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकमा आगामी शैक्षिक सत्र २०७६ को लागि अर्घाखाँचीका सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयहरुका सम्पूर्ण पाठ्यपुस्तकहरु संघ द्वारा संचालीत सन्धिखर्कको डिपोमा भित्रिसकेको र पाठ्यपुस्तकहरुलाई व्यवस्थित र प्रभावकारी ढंङ्गवाट कसरी वितरण गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको संघका

Read more