Monthly Archives: March 2019

नेपाल चेम्वर अफ कमर्श जिल्ला शाखा अर्घाखाँचीकाे बैठक सम्पन्न

सन्धिखर्क एफएम चैत्र ३ अर्घाखाँची – नेपाल चेम्वर अफ कमर्श जिल्ला शाखा अर्घाखाँचीकाे बैठक सन्धिखर्कमा सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष अशाेक कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न वैठकले सदरमुकाम रहेकाे नगरपालिकामा नगर समिति नरहने केन्द्रिय सर्कुलर बमाेजिम सन्धिखर्क नगर समितिलाई जिल्ला समितिसंग समायाेजन गर्न पहल गर्ने निर्णय गरेकाे छ । वैठकले नयाँ बर्ष २०७६ काे अवसरमा बार्षिक पात्राे प्रकाशन गर्नकाे लागि

Read more

पोखराथोकमा बन्यो पाणिनी गाउँपालिकाकै पहिलो हेलीप्याड

घनश्याम पौडेलपाणिनी, ३ चैत । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर दुई पोखराथोकमा गाउँपालिकाकै पहिलो हेलीप्याड बनेको छ । प्रहरी चौकी खिदिम, पोखराथोकको भवन नजिकै बन्दै गरेको हेलीप्याडको गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लगाएतले अनुगमन गरेका छन् । पाणिनी गाउँपालिका भित्र जनता अकस्मात विरामी हुदाँ, सुरक्षाकर्मीका हेलीकप्टरहरु आवश्यकता अनुसार ल्यान्ड गर्नका लागी हेलीप्याड बनेसँगै सहज भएको छ

Read more

पाणीनिको दुर्गाफाटमा एकिकृत घुम्ती शिविर सम्पन्न, हजारौ सेवाग्राहीहरु लाभान्वीत ।

घनश्याम पौडेल सन्धिखर्क एफएम अर्घाखाँची, ३ चैत – शनिबारको दिन जिल्लाका सवै सरकारी कार्यालय बन्द । शनिबार सरकारी कुनै कामहुदैँनन् र कुनै पनि सेवाग्राहीले सेवा लिन पाउँदैँनन् । तर अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सेवाग्राहीले शनिबार सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र पाणिनी गाउँपालिका अन्र्तगत मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गतको संयोजनमा दुर्वावेश्वर माविमा दुर्गाफाटमा भएको घुम्ती शिविरमा गाउँपालिकाका

Read more

दश वर्षमा नौ लाख विद्यार्थी गायब

चैत ३, २०७५ काठमाडौं :  वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन्। विसं २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन्। २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए। दश वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६

Read more